चिठ्ठी तिमिलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो चिठ्ठी तिमिलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताई रह्यो यो आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो चिठ्ठी तिमिलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो मनको कथा लेखु भने आधुरोनै रहन्छ कि मनको कथा लेखु भने आधुरोनै रहन्छ कि यो आँखाले टोलाइरहे बादललाई छेकिन्छ की कुन शब्दले लेखु त्यस्तो नबिझाउने काँडा जस्तो चन्द्र झै मुस्कान तिम्रो चिठ्ठी तिमिलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो फूल टिपी दिऊँ भने सिरमा नलाई ओइलिन्छ कि फूल टिपी दिऊँ भने सिरमा नलाई ओइलिन्छ कि माया भनी बोलाऊ भने गाली कतै पहिन्छ कि मनमा के छ कुरा तिम्रो बोलाऊ भने छैन साइनो मनको कुरा मनै रह्यो चिठ्ठी तिमिलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताई रह्यो यो आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो मनको कुरा मनमै रह्यो मनको कुरा मनमै रह्यो मनको कुरा मनमै रह्यो