सलल बगेको खोला दोभान खेलखेलैमा गयो जोवन सलल बगेको खोला दोभान खेलखेलैमा गयो जोवन बर्खा लागि पानी परे पहिरो चलाउँछ गाइने दाइको सारंगीले मन रुवाउँछ गाइने दाइको सारंगीले मन रुवाउँछ डढेलो, गोठकै पारि रानीवन बुझाउँछु, बुझ्दैन यो मेरो मन सलल बगेको खोला दोभान खेलखेलैमा गयो जोवन खेलखेलैमा गयो जोवन अरुनै को चुचे डुङ्गा पानीले छुदैन हृदयमा के छ के छ भन्नु जाल हुँदैन हृदयमा के छ के छ भन्नु जाल हुँदैन डढेलो, गोठकै पारि रानीवन बुझाउँछु, बुझ्दैन यो मेरो मन सलल बगेको खोला दोभान खेलखेलैमा गयो जोवन खेलखेलैमा गयो जोवन खेलखेलैमा गयो जोवन खेलखेलैमा गयो जोवन खेलखेलैमा गयो जोवन