[00:21.51] महिले मनमा सजाछु मेरी सानीलाई, मेरो मन चोरी सुटुक्कै भागी जानेलाई [00:29.59] महिले मनमा सजाछु मेरी सानीलाई, मेरो मन चोरी सुटुक्कै कै भागी जानेलाई [00:43.73] मेरो मन चोरी सुटुक्कै भागी जानेलाई [00:45.82] मेरो राजालाई सजाछु मनको माझमा, तिम्रो दिल चोर्न सुटुक्कै आए आज म [00:53.07] मेरो राजालाई सजाउछु मनको माझमा, तिम्रो दिल चोर्न सुटुक्कै आए आज म [01:01.62] तिम्रो दिल चोर्न सुटुक्कै आए आज म [01:24.23] तिमीले मन चोरेर भागिछौ, मेरै दिलमा बास गर्न लागिछौ [01:33.24] हो, तिमले मन चोरेर भागिछौ, मेरै दिलमा बास गर्न लागिछौ [01:40.13] कति भयो मायाजाल थालेको मन्तरैमा भरौली टालेको [01:46.69] मन्तरैमा भरौली टालेको [01:50.49] तर सारै मन पराउँछु तिम्रै बानीलाई [01:54.39] तर सारै मन पराउँछु तिम्रै बानीलाई [01:58.46] महिले मनमा सजाछु मेरी सानी लाई, मेरो मन चोरी सुटुक्कै कै भागी जानेलाई [02:08.26] नजिक हुँदा बढ्छ नि धड्कन, तिम्रै हो नि यो तन मन [02:17.43] हो, नजिक हुँदा बढ्छ नि धड्कन, तिम्रै हो नि यो तन मन [02:24.84] तिम्रै दिलको कुनामा बसिछु, ख्याल ठट्टामै मायामा फसिछु [02:31.64] ख्याल ठट्टामै मायामा फसिछु [02:35.22] मलाई सजाउने कहिले हो पञ्चे बाजामा [02:38.67] मलाई सजाउने कहिले हो पञ्चे बाजामा [02:42.99] मेरो राजालाई सजाउँछु मनको माझमा [02:47.40] तिम्रो दिल चोर्न सुटुक्कै आए आज म [03:09.64] पूर्णिमको चम्किलो जुन तिमी, हरेक पलको सर्गम र धुन तिमी [03:19.20] हो, पूर्णिमको चम्किलो जुन तिमी, हरेक पलको सर्गम र धुन तिमी [03:26.57] ठान्नेले त जे सुकै ठान्दछ, यो धड्कनले तिमीलाई नै चाहान्छ [03:33.16] यो धड्कनले तिमीलाई नै चाहान्छ [03:36.67] मैले कहाँ भुल्न सकुला मेरी रानीलाई [03:40.67] मैले कहाँ भुल्न सकुला मेरी रानीलाई [03:44.13] मैले मनमा साजाछु मेरी सानीलाई [03:48.80] मेरो मन चोरी सुटुक्कै भागी जानेलाई [03:53.93] मैले फेर्नि सास नै तिमी हौ, मेरो मनको आस नै तिमी हौ [04:03.50] हो, मैले फेर्नी सास नै तिमी हौ, मेरो मनको आस नै तिमी हौ [04:11.12] हाम्रो जोडी पिपल र बर होस्, एकान्तमा सुन्दर घर होस् [04:17.04] एकान्तमा सुन्दर घर होस् [04:21.34] हाम्रो भेट हुन्थ्यो दिनदिनै झम्के साँझमा [04:24.84] हाम्रो भेट हुन्थ्यो दिनदिनै झम्के साँझमा [04:27.61] मेरो राजालाई सजाउँछु मनको माझमा [04:32.86] मेरो राजालाई सजाउँछु मनको माझमा [04:37.18] मैले मनमा सजाछु मेरी सानिलाई [04:41.67] मेरो राजालाई सजाउँछु मनको माझमा [04:45.30] मैले मनमा सजाछु मेरी सानिलाई [04:49.97]