महिले मनमा सजाछु मेरी सानीलाई, मेरो मन चोरी सुटुक्कै भागी जानेलाई महिले मनमा सजाछु मेरी सानीलाई, मेरो मन चोरी सुटुक्कै कै भागी जानेलाई मेरो मन चोरी सुटुक्कै भागी जानेलाई मेरो राजालाई सजाछु मनको माझमा, तिम्रो दिल चोर्न सुटुक्कै आए आज म मेरो राजालाई सजाउछु मनको माझमा, तिम्रो दिल चोर्न सुटुक्कै आए आज म तिम्रो दिल चोर्न सुटुक्कै आए आज म तिमीले मन चोरेर भागिछौ, मेरै दिलमा बास गर्न लागिछौ हो, तिमले मन चोरेर भागिछौ, मेरै दिलमा बास गर्न लागिछौ कति भयो मायाजाल थालेको मन्तरैमा भरौली टालेको मन्तरैमा भरौली टालेको तर सारै मन पराउँछु तिम्रै बानीलाई तर सारै मन पराउँछु तिम्रै बानीलाई महिले मनमा सजाछु मेरी सानी लाई, मेरो मन चोरी सुटुक्कै कै भागी जानेलाई नजिक हुँदा बढ्छ नि धड्कन, तिम्रै हो नि यो तन मन हो, नजिक हुँदा बढ्छ नि धड्कन, तिम्रै हो नि यो तन मन तिम्रै दिलको कुनामा बसिछु, ख्याल ठट्टामै मायामा फसिछु ख्याल ठट्टामै मायामा फसिछु मलाई सजाउने कहिले हो पञ्चे बाजामा मलाई सजाउने कहिले हो पञ्चे बाजामा मेरो राजालाई सजाउँछु मनको माझमा तिम्रो दिल चोर्न सुटुक्कै आए आज म पूर्णिमको चम्किलो जुन तिमी, हरेक पलको सर्गम र धुन तिमी हो, पूर्णिमको चम्किलो जुन तिमी, हरेक पलको सर्गम र धुन तिमी ठान्नेले त जे सुकै ठान्दछ, यो धड्कनले तिमीलाई नै चाहान्छ यो धड्कनले तिमीलाई नै चाहान्छ मैले कहाँ भुल्न सकुला मेरी रानीलाई मैले कहाँ भुल्न सकुला मेरी रानीलाई मैले मनमा साजाछु मेरी सानीलाई मेरो मन चोरी सुटुक्कै भागी जानेलाई मैले फेर्नि सास नै तिमी हौ, मेरो मनको आस नै तिमी हौ हो, मैले फेर्नी सास नै तिमी हौ, मेरो मनको आस नै तिमी हौ हाम्रो जोडी पिपल र बर होस्, एकान्तमा सुन्दर घर होस् एकान्तमा सुन्दर घर होस् हाम्रो भेट हुन्थ्यो दिनदिनै झम्के साँझमा हाम्रो भेट हुन्थ्यो दिनदिनै झम्के साँझमा मेरो राजालाई सजाउँछु मनको माझमा मेरो राजालाई सजाउँछु मनको माझमा मैले मनमा सजाछु मेरी सानिलाई मेरो राजालाई सजाउँछु मनको माझमा मैले मनमा सजाछु मेरी सानिलाई