Timi Yeka Phool

Timi Yeka Phool 歌词

歌曲 Timi Yeka Phool
歌手 Aruna Lama
歌手 Narayan Gopal
专辑 Nashalu Maan
下载 Image LRC TXT
तिमि एक फूल हौ भने, म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग
तिमि एक फूल हौ भने, म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग
मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
तिम्रो म फूल्न, यो खुल्न सक्दछु म पाउन यो मिलन
तिमीलाई पनि फकाउने मेरो प्रेम नै न हो
तिमि एक फूल हौ भने, म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग
एक दिन मलाई याद छ सब थाम्न सक्थ्ये म
तिम्रो याद भरि आफुलाई
तिम्रो याद भरि आफुलाई बिर्सन सक्छु म
मेरो प्यारो मेरो प्राण हरे तिम्रो प्यार हो बलिदान
तिमि एक फूल हौ भने, म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
Timi Yeka Phool 歌词
YouTube搜索结果 (转至YouTube)