|
बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा |
|
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा |
|
डाँडा छ साक्षी, केही दिन र राती निद छैन आँखामा |
|
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा |
|
तिम्रै लागि चुराधागो, मायाको चिनो लिएर |
|
मीठा-मीठा कुरा जति मनमा साँचेर |
|
तिम्रै लागि चुराधागो, मायाको चिनो लिएर |
|
मीठा-मीठा कुरा जति मनमा साँचेर |
|
डाँफे चरीझैँ म वेग मारी झुल्कुँला सामुमा |
|
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा |
|
दुःख पनि नासिएला भाग्यमा घाम उदाए |
|
सधैँभरि सुखी हुउँला दर्शन उनको पाए |
|
दुःख पनि नासिएला भाग्यमा घाम उदाए |
|
सधैँभरि सुखी हुउँला दर्शन उनको पाए |
|
लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दिरमा |
|
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा |
|
बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा |
|
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा |
|
डाँडा छ साक्षी, केही दिन र राती निद छैन आँखामा (ओ) |
|
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा (हो, हो) |